Posted by: CaMoFLaGeD January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु!! क्यार्दै हो सबैजना? सबै बेसै होला क्यारे! आफ्नो त भर्खर तपस्या सकियो। अब फल अहार गर्नु छ। यसो स्वस्थानी माताको नि किर्तन गर्नुपर्यो। :-)
Read Full Discussion Thread for this article