Posted by: world_map December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, आफू पनि बाँचिएकै छ भनम् न। जाडो खासै छैन, अहिले त घाम लागिरा'छ। यहाँ हिउँ नि त्यति साह्रो पर्दैन, वर्षमा दुइ तीन पल्ट पर्छ होला त्यो नि साह्रै पातलो, केही घण्टामै गायब भइहाल्छ। तर यहाँको मौसम बदल्ने गति भने एकदम तीव्र छ, दिनमा दश पल्ट घाम लाग्छ, दश पल्ट पानी पर्छ, दश पल्ट हुरी चल्छ। 'दिस इज डब्लिन वेदर!' :D :D :D
Read Full Discussion Thread for this article