Posted by: miss_ me December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्ते !! अब ठूली ले 'बेमतलब' पनि सोध्छिन होला :) त्यसो त मलै नि यो 'पुङ' भनेको के हो था'छैन त्यसैले दादाकै शब्द राखिदिएकी। ठूली यो'पुङ् न पुच्छरको" भनेको ग्वाँचेले भनेको जस्तै हो कि? हो ग्वाँचे ?:D नभए दादालाइ नै सोध्नु पर्छ तर मलाइ बेमतलव चै था'छ बेमतलब ‍= कसैलाइ चाँसो नभएको कुरा
Read Full Discussion Thread for this article