Posted by: Gautam B. December 4, 2006
Login in to Rate this Post:
0
?
चौतारी उँधोमुण्टो ला'र खोलातिर लागेछ पानी खान! बुर्लुक्क उफ्रेर दुई कान्ला नाघेर आम्दै छु, धन्न खुट्टो भाँच्चेन लडेर!
सप्पैलाई सलुट गरें।