Posted by: Poonte October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
रउसि धोकेर त गाई खाने भाषा फलाक्नि हो, कुम्ले! तो देसि भाषा बोल्न त अईसोर्जे हिरोनलाई दिलमा राखेर सपना देख्न पर्च! कि त भर्ति हुन परो! कि कसो, रिकुटे? एचेम्टी त होईन, मुईले त झन् साईको फाई नै आशा गरेको, भुस ख्वाईदो रिकुटेले! रिकुटेले मुग्लानाट घडी ल्याईदेला र ट्याम् हेरुम्ला भुनेको, मर्ने ट्याम् हुन लाई सको! जिन्दगीमा कति बज्यो नै थाहा नपाई मरिने भो, गाँठे! परभुऽऽऽऽऽऽऽऽऽऽऽऽ किरिपा गर!
Read Full Discussion Thread for this article