Posted by: Regal October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लौ न! कोदाको झोलको तोड्ले बाइगानो दुखेर एक् छिन् खोल्सातिर लागेको त यो बिर्खे काका त क्या नाम् पल्टना सुबेदार् पड्के भन्दा बढि पड्कि सकेछन्। और् काका, तमाखु को बात् जो छ, वो त मो खान्न नि हो। अ्मल् भनेको येहि खोयबिर्के मात्र हो। क्या नाम् सङमा लडाउने भे यो ज्यान् ले हाजिरि लाउन देर् गर्ने छैन। बरु तपाइको त्यो छरि उमरेको रातो भालेलाइ गोलि हाने काम पनि मेरो भो। पल्टनेको किस्सा मात्रै त धेरै हो नि, कमाइ त काहन् धेरै छ र, यो बारि कसैलाइ केहि ल्याउन सकेन, क्या नाम! तेहि खरिबोटे जिम्म्दार् लै बुझाउने सम्म् मात्र लियेर आयेको हो। ज्यान् ले साथ् दिये तक् कमाइ त क्या नाम्! हुन्दै जाला नि हो।
Read Full Discussion Thread for this article