Posted by: Birkhe_Maila October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
कता गुम हुनु नि राँगे, चाइन्जो जवानिको कुरो सम्जँदै मकै छोडाईराको। सपै मकै थोते, यो दसा लाएसि मकै पर्देन भन्ते अगेर। तमाखु तानुम भनेओ काँचो पात नि सकिएछ, बरु तिम्ले मुउलानाटि गोल्ड फिलेक ले'र आछौ कि? लु सल्काम त! एउडो कुरो चाईँ चाइन्जो तिम्रो र मेरो उस्ते रेछ राँगे, तो खोया बिर्के परेसि अउँरेजि फलाक्ने!
Read Full Discussion Thread for this article