Posted by: Birkhe_Maila October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
कता लुक्नु तितौरी एतै थेँ नि देखेनौ र म बुडोलाई? लु पुर्ने आम्न अझै केई दिन बाँकि छ के रे , लु आऊ टिका लगा'र दख्खिना दिम्ला (मनमनै: बरु कति चाइने हो कुन्नि खल्ति टक्टक्याम्न पर्ने हो कि?) :) हन गालऊ कइले फिर्ति सवारि भओ हँ तिम्रो? क्या बात राँगे! हन मलाई के ल्याइदियौ मुउलानाटि? जाड्जाडो लाउन थालो गाँठे एउडा फेटा त ल्याइदेओ होलाऊ नि? अनि एचेम्टि घडि नि ले'र आयौ कि?
Read Full Discussion Thread for this article