Posted by: CaMoFLaGeD October 4, 2006
Login in to Rate this Post:
0
?
जिम्माल बा राती आउनुभएछ अनि हल्ला गरेर जानु भएछ। राती ठुलीलाईपनि देखेको थिएँ चौतारीमा तर फेरि मलाई देखेर उनको सात्तो जाला भनेर आउनै डर लाग्यो।
ठुली सन्चै त छौ होला नि हैन?
हेर्दा हेर्दै यो सालको दशैँपनि सकियो। धेरै रमाइलो भयो चौतारीमा। सबैलाई धेरै धेरै धन्यवाद!
जदौ!!