Posted by: miss_ me September 30, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हो त नि गौतम बाउ(बाबु) के विधि घाटि खस खस गर्यो ..जत्ति पानी खाँदा नि नहुनि कल्ले पो कुरा काटेछ मेरो भन्ने लायो... कसैको केहि बिगार्ने कुभलो सोच्ने आज यो उमेर ३विस र १ हुदा सम्म नि नगरेकिम कैले नसोचेकिम क्यार्न यस्तो भो... कस्तो पिर लायो । अनि खेरि कुरा दइथरि हुन्च एउटा गालि अर्ने आर्को मया अर्ने भनो त्यो सानो नातिले र हो त नि बरै जस्तो लायो । यि ग्वाँचे र गालावले कुरो अरे र'चन त्यै पनि अब भ'न भुनेर मजेत्रो को एक छेउ गाँठो पारेकिम के रे खस खस अर्न छोड्चको भनेर । एउछिन ता छोड्यो केरे । फेरि उस्तै.......के भयो भनेर सानो नातिलै हेर्न लाको त ए मेरि वास्सै !!! घाटि भीत्र फोका पो उठ्यार'चन अस्ति तिल गन्न जाउ मास्टर्नी नानी एकढिस्को तिल द्दया'छु तिम्लै भुनेर पुन्टेदाले भन्नु भो के रे । केविधि धुलो भ'को तिल को ढिस्को रे'छ सप्पै धुलो भरि घाँटिमा पस्यो गन्दा गन्दा दिक्कै जो लायो बिमारि जो परिएच नमस्ते अरे है सप्पैलै ************************** विजया दशमिको शुखद उपलक्षमा संपूर्ण चौतारी परिवार तथा चौतारी मा आउनु हुने सबै पाठक हरुलै धेरै धेरै शुभ-कामना!!!!
Read Full Discussion Thread for this article