Posted by: BinodB September 26, 2006
Nepali Men Have Small...
Login in to Rate this Post:     0       ?        
लक्ष्मीप्रसाद देवकोटाको कबिता याद आयो - मुना मदन बाट हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आन्दित मनले ... मेरो आसय: चौँरि गाईको कल्चौँडा जत्रा थुन र फर्सि जस्ता चाक हुदैमा के नै हुन्छ र भनेको? आफ्नै नेपाली साइज राम्रो चिटिक्क परेको, वास्तबमा !
Read Full Discussion Thread for this article