Posted by: Birkhe_Maila September 26, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
बुडेसकालाँ भाउजु सँअ घरधन्दा नअरेर क्यार्न खालमा पस्नु परेओ त? लु बरु हाम्रोमा आउनुस, एसो चुरुप्प पारुम्ला तिनपानेओ झोल अनि भलाकुसारि अरम्ला। हारेओ पैसो र पोइला गएकि स्वास्निओ कुरो अर्नु बेकार छ भन्ते पैले पैले! :)
Read Full Discussion Thread for this article