Posted by: miss_ me September 25, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
मिस्टे खुब!!!!! गयो टिका लाउन पुन्टेदाको मा .. हामी त लाउन पाएन टिका पुन्टेदा १३ दिनसम्म झुठो बारेर बस्ने रे । अझ १३ लाई लम्याएर २० रे २० बड महिना दिन नैबार्ने रे तिहार लै पनि ( मनमनै ळोभि पुन्टे दा..... पैसो दिन पर्च भनेर .... .....) यस्तो नहोस है पुन्टेदा भो बरु पैसा सैसा दिन पर्दैन आशिर्वाद दिए पुग्छ । :)
Read Full Discussion Thread for this article