Posted by: Tyra August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
दीपदाइ कस्तो राम्रो कबिता सुनाउनु भयो धेरै दिन् पछि चौतारी मा आएर। ल अब ठुल्नानिलाइ पनि सिकाइदिनुस् न त अनि हामि सान्नानि को ब्रान्ड् न्यु कबिता सुन्न पाउछौ नि। :D अहम् अहम् फुलौरे फेरि उस्तै कुरा हरेssssssssss शिव :D आहा मिस् को पनि उस्तै राम्रो :D
Read Full Discussion Thread for this article