Posted by: gaalab August 26, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए पुन्टे दाइ, हैन पूजा गर्ने त ऋषिपञ्चमीको दिनमा हैन र भन्या? मेरो किलिन्डरले त सोमबारलाई ऋषिपञ्चमी देखाउँच त! बिचरा सबै महिलाहरुको मुख मलिनो! भोकै राख्नुभो कि क्या हो तपैंहेर्ले हँ? :)
Read Full Discussion Thread for this article