Posted by: kathmanduboy August 20, 2006
Google को Photo organizer
Login in to Rate this Post:     0       ?        
धन्यवबद तपाइको सुझावको लागि यो सफ्टवेर त सारै राम्रो लाग्यो मलाई फोटो सम्पादन गर्नको लागि, यहालाई एउटा प्रश्न के भने किन गुगलले यति राम्रो सफ्टवेर किन सित्तैमा दिएको होला
Read Full Discussion Thread for this article