Posted by: sabin_bhai August 9, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
चर्कियेको घाउ फुट्दा निस्कने पिप हुँ म जिन्दगिको कुनै पनि मोडमा काम नलाग्ने सिप हुँ म को हो भनेर नअल्मलिउ तिमि, तिमिले बालेर छोडेको दियो हुँ म बिजाउला कि भन्दै पन्छिएर हिँड्नुपर्ने, तिमिले हराएको त्यो सानो सियो हुँ म। तेस्रो हरफ चैं दीप दाजुको चोर्या हो है। कपिराइट त छैन होला नि?? :पि
Read Full Discussion Thread for this article