Posted by: uptowngal August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
पून्ते दाई भनि हालेनी म दाई लाई धरै माया गर्छु । तर भिर बात हाम्फाल्ने कुरा नगर्नुस् । तपाईं भिर बात हाम्फाल्यो भने भाउते ले तपाईं को साली लाई भागऔंला फेरी । :P कुम्ले हुन्छ तेस्ताइ गरुम्ला तर तपाईंले २ वटा आईस क्रीम किन्दिनु पर्छ ।
Read Full Discussion Thread for this article