Posted by: Gautam B. July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
गाम्लेहरु सबैलाई जदौ! चौतारीको हावा एक राउण्ड खाएर हिने है म मेलोतिर। अँ साँच्ची, दिपेका कविता असाध्यै राम्टिके ( romantic ) छन्। पढ्दा पनि मनै हररर---- भएर आनन्द लाउच। तितौरी नानीले कति मार्मिक कथा लेखेको रच। यस्तै हो हेर तितौरी नानू, यो पराई ठाममा आमाको नियास्रो खूब लाउच। नआत्तिइकन पढ है, धेरै पढेर ठू----लो मान्छे बन्नुपर्च, आमाले पनि त्यै भन्नु भ' होइन?
Read Full Discussion Thread for this article