Posted by: sajhauser July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
सबै लाई मेरो नमस्कार। म पनि नयाँ हुं चौतरि मा तर कोहि कोहिलाई चहि चिनिसके। मेरो चिनापर्चि गर्छु है। नेपे ले रखेको फोटो छ नि, त्यो नमस्ते गरेको, हो तेस्म पछडि बट टुप्लुक्क देखिएको रातो जामा लगाउने मै हो के। :D रोल् नम्बर् २४ यस् मिस्
Read Full Discussion Thread for this article