Posted by: Deep July 21, 2006
Breaking the ice --- Deep
Login in to Rate this Post:     0       ?        
आभार शब्द अमुर्त अवश्य हो यद्यपि उपरोक्त शब्दको सिमा र अर्थ प्रयोगको परिवेशले मुर्त रुपमा ढाल्न सक्छ। भावात्मक शब्द मुर्त अर्थको दाबेदार् हुदैन भन्ने मान्यता प्रति मेरो किन्चित् असहज् दुरी छ। पून्टे प्रति मेरो आभारको ब्याख्या पून्टे लगायतका पाठकहरुले बुझेको परिवेशले नै तोकोस। मैले त यो कबिता बिर्सि पनि सकेको थिएँ।
Read Full Discussion Thread for this article