Posted by: Shree 3 May 20, 2006
YETRAAKO PARIWARTAN
Login in to Rate this Post:     0       ?        
बल्ल हुने भे सपना साकार्: १ । अब प्रहरि राजनीतिकारण हुँदैन २ । अब पार्टिका मान्छे सरकारी र अन्या तर मार्ने ओहोदा मा छ्य्यप्छ्याप्ती भर्ना गरिन्नन ३ । भ्रस्ट्राचार भन्ने कुन चरि को नाम हो त्यो पट्टक्कै सुन्न पनि पाइने छैन ४। देस् का दलित् हरु जम्मै अब जिवनस्तर् उथेर सामाजिक् भर्याङ् उक्लियेर ठकुरि, राना, शाह, बाहुन्, छेतृ कै स्थान् मा पुग्छन् ५ । अब पदेहे लेखेका हरु बिदेशिदैनन ६ । अब केटी बेचिदैनन ७। देश अब तीन चार बर्षमा सिङापुर हुन्छ यिनै सपना देखेर मनको लड्डु खाएर बस नेपाली दाजु भाइ दिदी बहिनिहरू!! भुत्रो पनि केही परिवर्तन हुन्न!!
Read Full Discussion Thread for this article