Posted by: HomLal May 19, 2006
Nepal secular state, more changes needed
Login in to Rate this Post:     0       ?        
सम्विधान सभाद्वार निर्णय गरिने भनिएका कुराहरु संसदले गरेपछि अब संविधान सभाको औचित्य के? कुन कुन कुराहरु संसदले गर्न सक्ने र कुन कुराको लागि संविधान सभा चाहिने? यो कुरा कसैले स्पष्ट गरेको छैन। संविधान सभाको वकालत गर्नेहरु संसदको लापर्वाही विरुद्ध किन बोल्दैनन्? संसद गैर कानूनी हिसाबले अघि बढिरहेको छ। यो दीगो शान्ति, प्रजातन्त्र र स्थायित्वको लागि घातक छ।
Read Full Discussion Thread for this article