Posted by: BinodB May 18, 2006
Login in to Rate this Post:
0
?
श्रीपेच हामि जलाउऊछौ, देश हामि चलाउँछौ!!
सिङ्ग दरबार अगाडि रहेको पृथीवी नारायण शाहको श्रीपेच र तरवार जलाईदिए जनताहरुले
तेसपछि तेसलाई ज्ञानेको नाम दिएर मुर्दा जस्तो गरि कात्रोले बेरेर छाडिदिए रे !!