Posted by: SolukhumbuHeights April 30, 2006
Remove King's Image from Money Bills
Login in to Rate this Post:     0       ?        
केटा केटि हो पहिले Constitutional Assembly खडा गर्नु पर्छ अनि सबैकुरा हुन्छ, शाझामा कराएर केहि हुन्न त्यसपछि पनि, - केटाहरु हो, पहिले पारस शाहको लाईसेन्स सस्पेणड गर्नु पर्छ - पारस शाहलाई DWI दिनुपर्छ - रष्ट्रिय गान चेन्ज हुनु पर्छ - राजाको तलब घटउनु पर्छ - राजाले बिरेन्द्रको परिवारको हडपेको सम्पतिको बारे टुङ्गो लगाउन बाकि छ - परस शाहले मारेका मान्छेहरु र ठोकेका गाडिहरुको काण्ड अदालतमा लानै बाकि छ - राजाले ४ वर्षमा देशमा लगाएको घाटको बारे चर्चा गरेर त्यस्को बारे टुङ्गो लगाउन बाकि छ अनि तिमीलाई त्यो नोटमा कस्को टउको छ त्यस्कै मतलव छ?? पहिले देशको बारे सोच नोटको बारे हैन, नत्र सबै नोट पारसको बउले नै लिएर भाग्ला अफ्रिका तिर!!!
Read Full Discussion Thread for this article