Posted by: sano_kanchha April 4, 2006
Login in to Rate this Post:
0
?
गाम्ले हरु मैले नेपाल न्युज ले गूगल एड लाइ गलत तरिका ले प्रयोग गरेको छ रे भनेर त सुनेको थिए । आज गूगल हेर्दै जादा नेपाल न्युज को साइट पनि खोजेको मैले त भेट्नु सकिन आखिर के भएको थियो त? के नेपाल न्युज ले गूगल् को गलत प्रयोग गरेको हो त?