Posted by: pire March 8, 2006
Gyane Chor Pokhara Chod
Login in to Rate this Post:     0       ?        
मै भन्छु नि, पोखरा छोड --- अब सुत्न गएँ, भोली उठ्दा पनि त्यो साला अझै पोखरा रैछ भने भन्दियाछु म जती नराम्रो कोही हुनेछैन । अरु कुनै ठाम नपाएर हाम्रो गाममै जान पर्ने तेल्लाइ ?
Read Full Discussion Thread for this article