Posted by: Dada_Giri February 14, 2006
Login in to Rate this Post:
0
?
Thanks friends. Prefere 3 letters without kaatkut if possible.
thees bro,
"भावना" sounds good but > अलि बढि प्रयोग भइसक्याछ. अलि बिरलै भेटिने (rare) नाम खोजौँ न.
s.sigdel,
basira > what does it mean?
नाम सिफारिश गर्दा अर्थ पनि खुलाइदिए आभारी हुन थिएँ.
meera,
Babita, Bambi > सकेसम्म Double "B" पनि नपारुम् कि जस्तो लाग्छ...
Bindu > Already got relative with that name.
bipna > I have got a junior with that name. Alli milena.
Fulmaya,
BIPASHA > अर्थ पनि खुलाइदिए आभारी हुने थिएँ.
पुत्री लाभ भाको नेपालमा. जापानमा उच्चारण गर्न सजिलो नाम भए झन सुबिस्ता. हाम्रो १२ खरि भे जस्तो, जापानीमा ५ खरि हुन्छ: आ, इ, उ, ए, ओ.