Posted by: Gautam B. February 12, 2006
KATHA KO DESH
Login in to Rate this Post:     0       ?        
राम्रो शुरुवात बिर्खेजी, शुभकामना र धन्यवाद। यो कथा पनि राम्रो छ। म पनि कथा लेख्ने प्रयास गर्छु कहिलेकाहीं। तर ढुक्कले समय दिएर लेख्न नसक्ने हुनाले कथामा अघि बढ्न सकेको छैन। अब अलि 'सिरियस'नै भएर लाग्ने विचारमा छु। चाँडैनै तपाईँको यात्रामा साथ दिन आउनेछु।
Read Full Discussion Thread for this article