Posted by: sajhabusaima February 10, 2006
Login in to Rate this Post:
0
?
बिरादार यो फाइल लाइ mpeg मा बनाएर अपलोड गर।नु पर्छ नि त? यत्रो ५२ एम बि डाउनलोड गरेर कसले सुनन्ने त ?यसो हुन्छ नि यार जे भए पनि मैले चाहि डाउनलोद गर्दैछु ।
बिरादार तिमि सँग बाबु बोगटि को सान्ननि र दक्टर पाइलट को सरकारि जागिर को भिडियो छ भने यसो अपलोड गरन है