Posted by: Bhaute January 26, 2006
Login in to Rate this Post:
0
?
ए बाबु-नानी
तिमी "तरुण-तपसी" हउ? कि "तरुनी-तपसी" हउ, हँ?
नाम त भने क्या राम्रो "तपसी"
क्या राम्रो "तपसी"
हिँड्नी हैनन भट्टीमा नपसी
बल्ल परे तपसी जालैमा
धोबिनीले टोकिछ त्यो तिम्रो गालैमा । :-)))
:-)
-भउते