Posted by: world_map January 16, 2006
Login in to Rate this Post:
0
?
ए केटा हो!
कति खेल्छौ आफैं मात्र दोहोरी
कति खेल्छौ आफैं मात्र दोहोरी
कोई केटी छैनन् यहाँ गहुँगोरी?
भौते पो बनेछ मारूनी मोरी!
बल्ल पर्यो निरमाया माकुरि जालैमा