Posted by: KaLaNkIsThAn January 16, 2006
Login in to Rate this Post:
0
?
भाउते ब्रो!! पुण्टे दाईको सालीले भन्या --
केटा चाहिने कपाल भाकै खोज्छु रे
कलंकीलाई नै दिन-रात सोच्छु रे
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा ॒॒