Posted by: Birkhe_Maila January 15, 2006
Login in to Rate this Post:
0
?
ए भौते काजी के बिधि आत्तेको
केटि खोज्दै साझामा मात्तेको?
कता गए गिरी दाई तरुनि साझैका?
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
:)