Posted by: sajhabusaima January 15, 2006
Is it true?
Login in to Rate this Post:     0       ?        
साथि हो प्रतिक्षा गर, अब धेरै टाढा छैन यो ज्ञाने लाइ त्यहि जनता ले लखटने छन् जसरि सद्दाम शासन मा हुदा साथ र हार्न लागेको भोलि पल्ट बिपक्षमा लागेर उसका बिरुद्ध मा सडक मा उत्रे । त्यसै गरि यो ज्ञाने का समर्थक हरु ले नै ज्ञाने लाइ मार्ने छन एकदिन अनि आर्मि वा पुलिस का ९० (नब्बे) प्रतिसत ले सधै जनता को साथ दिने छन् किनकि यि जनता का छोरा वा छोरि हुन। बाकि मौका हेरेर चौका हान्ने हरु हुन, हेर्दै जाउ कति दिन टिक्छ ज्ञाने सत्ता मा ।
Read Full Discussion Thread for this article