Posted by: Guruba January 13, 2006
Login in to Rate this Post:
0
?
ल है,
गुरुबालाई आज thursday लागेको छ। लौ गयो दोहोरी,
रकअन गल,
गफाडि भा'कि छौ, गफाडि भा'कि छौ
गु्बा छाडि को सँग गा'की छौ? ऐना हेरेर।
ऐना हेरेर, लाउ माया लाउनेले धोको फेरेर।