Posted by: world_map January 10, 2006
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
अर्को फेरी। ए जून! मेरो जस्तै ए जून! झूटो हो तिम्रो हाँसो पनि फरक छैन तिम्रो र मेरो भित्र-भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा फरक यति मात्र छ हामी दुइटाको कहानीमा कि तिमी रून्छौ र तिम्रो आँशु शीत बन्छ म रून्छु र मेरो आँशु गीत बन्छ।
Read Full Discussion Thread for this article