Posted by: sajhabusaima December 22, 2005
Hello fli flop bro??
Login in to Rate this Post:     0       ?        
औ हो र मलाइ अगडि नै भन्नु पर्ने नि । मास्टर त सक्यौ नि बाबु दिब्य , कसैले तपाइ भनोस नभनोस आफै मपाइ लाज लागेन फुर्ति लगाउन। गलत भन्न खोजेको होइन सिर्फ सल्लाहा मात्र यो फोरम हो यहा तपाइ के कस्तो परिवार बाट कसैले हेर्ने छैन र तपाइ काहा बाट रे के हो कसलाइ मतलब अनलेस तपाइ ले देसको लागि कुनै योगदान दिनु हुन्छ । त्यसैले यो आलु खायर पेडा को धाक लागाउन साझा होइन अरु नै साइट ट्राइ गर्नुस हजुर मा मेरो नम्र अनुरोध छ।र मलाइ गलत नलिनु म तपाइ संग कुने दुस्मनि साधिरहेको पनि छैन।
Read Full Discussion Thread for this article