Posted by: Gautam B. December 13, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
मान्नु पर्छ चित्रेको यो धागोलाई! क्रान्तिमात्रै हैन महाक्रान्तिनै ल्याईदियो गाँठे यल्ले त! न्यौपानेले भनेजस्तै अब नेपाली ब्याकरण सिकाउने गुरु कोहि निक्ले हुन्थ्यो।
Read Full Discussion Thread for this article