Posted by: thees_keta December 11, 2005
Login in to Rate this Post:
0
?
लऊ, तेति मात्र भुनेर, भएन डेज राजा।
भोज खाम्न परो; तात्ततो पुलाउ र, खसिको झोल हाल्या मसु :p
चाईन्जो, तिम्रो त माया-पिरम नि परि सकोरे भुनेर सुनेको थे; तेस्को भोज छुट्टै चाईन्छ है।
जयँ: होस परभु।