Posted by: Neupane December 6, 2005
snow!snow!!snow!!!
Login in to Rate this Post:     0       ?        
चिप्लेढुङ्गा जी, अब ready कसरी हुने हो, चिप्ल्या चिप्ल्यै हुन्छ। dallas मा हरेक वर्ष हिउँ पर्छ त। एकचोटि arlington बाट irving आउने काम थ्यो केहि वर्ष अगाडि, १५ मिनेट सम्म बाटोमा एकैठाउँमा चिप्ल्या चिप्ल्यै। उकालोमा त पछाडि पो जान्छ झन्। त्यसपछि त घरै बस्ने बानि लाग्यो हिउँ पर्‌या बेलामा। यसपालि पनि चट्ट सिरक ओडेर सुतिन्छ दिनभरि :)
Read Full Discussion Thread for this article