Posted by: Ocean November 28, 2005
proof that girls are evil
Login in to Rate this Post:     0       ?        
आफू त पढ्या मान्छे, नपढ्या कुरा जानिदैन । लु पढम..उपदेशमञ्जरीमा के लेख्या छ... "एक बातमा खुशिभई दशरथ नृपैले कैकेयीलाई नबुझी बरदान दिनाले आखिर प-याथ्यो बहूतै शोक गरेर मर्नू विश्वाश नारीहरुमा त कवै नगर्नू ।" ...त्यसैले नारीजाती भन्याका सबै खराब...लौ जा..जे पर्छ पर्छ....:D
Read Full Discussion Thread for this article