Posted by: world_map November 27, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
महासागरजी, साह्रै राम्रो टुक्रा लेख्नुभो हरिभक्त कटुवालको, साथै तपाईले पनि नेपालीमा लेख्न थाल्नु भएकोमा खुशी लाग्यो। यो अर्को टुक्रा मैले सम्झेको, कटुवालकै। पिउन नचाहनेहरू पिएर त हेर पिउन कति गाह्रो छ पिउन नचाहनेहरू पिएर त हेर पिउन कति गाह्रो छ जिउन नचाहनेहरू जिएर त हेर जिउन कति गाह्रो छ।
Read Full Discussion Thread for this article