Posted by: nirwan November 26, 2005
A New Buddha?
Login in to Rate this Post:     0       ?        
अन्?ततोगत्?वा, सबैकुरो "पर्देके पीछे" नै हुने भयो। खोई त हाम्रा रिपोर्टरहरु? खालि अर्द्?ध-सत्?य र जनश्रुति मा मात्र भर परेर भेन। दिनँहु दशहजार जिज्ञासुहरु आउने भनेर रिपोर्ट हो कि टिपोट लेखेपछि अलि शोध गरेर लेख्?नपरने। के भेको यो? लौ लाउन पर्?यो चौबिसै घन्?टे क्?यामरा। सर्पले डसेको हो कि होईन जाँचनु पर्?यो। तेस्?सै लेखिदिने फलानाले भन्?दियो भन्?दैमा।
Read Full Discussion Thread for this article