Posted by: chitawan November 25, 2005
Chitawan has its own web site
Login in to Rate this Post:     0       ?        
नमस्कार , चितवन जिल्लामा प्रत्यक्ष वा अप्रत्यक्ष स्थायी वा अस्थायी वसोवास गरिरहुनु भएका आदरणीय दाजुभाइ तथा दिदी वहिनीहरुमा र्सवप्रथम चितवन डटकम यहाहरुलाई हार्दीक स्वागत गर्न चाहान्छ । भनिरहनु पर्दैन चितवन ७६ औ जिल्लाका रुपमा समेत परिचत छ र यहा के प'व{ के पश्चिम सवै स्थानवाट वसाइ सराइ देखि लिएर विविध पेशा व्यवसायमा वस्ने हरुको सख्या उल्लेख्य छ। चितवन प"व{ पश्चिमको संगम स्थलमात्र होइन देशकै मेरुदण्डको आधार हो भन्नेमा हामीलाई गर्व छ । आर्थिक उत्पादनका क्षेत्रमा देखि लिएर राजनैतिक घरातलमा समेत चितवन जिल्लाको वलियो उपस्थिती छ । घान मकै, तोरीको उत्पादन देखि लिएर कुखुरा चल्ला उत्पादनमा समेत पहुच छ चितवन जिल्लाको , त्यति मात्र कहा हो र विश्व सम्पदा सूचीमा सूचिकृत शाही चितवन राष्ट्रिय निकुञ्ज समेत हाम्रै पृठभूमीमा पर्दछ । www.chitawan.com
Read Full Discussion Thread for this article