Posted by: KaLaNkIsThAn November 10, 2005
Lute files Bankruptcy:(
Login in to Rate this Post:     0       ?        
साझा संवाददाता साझापुर, कार्तिक २४ - साझापुर, साझानगरीका होनहार शिकारी लुते कुकुर, कार्तिकको सिजन पारी टोल टोलको तरुनी लुते कुकुरनीहरुका साथ डेट गर्दा गर्दै गर्भवती हुनुभएपछि साझा का डाक्टर हरु अन्योलमा परेका छन् । डाक्टरहरुका अनुसार लुते कुकुर गर्भवती हुनुमा डेट-गाको कण्डोमको ठूलो हात भएको अनुमान छ । गर्भवती लुते कुकुरलाई हेर्न साझा हस्पिटलमा दर्शकहरुको ताँती लागेको कुरा हाम्रा संवाददाताबाट पुष्टि हुन आएको छ । हिजो मात्रै साझामा टाटी पल्ट्या खबर बोकेर कोलाहाल मच्च्याएका लुते कुकुरको एक माथि अर्को बज्रपात भएको दूर्दशा देखेर लुते माथि यो संवाददाता सहानुभूति ब्यक्त गर्दछ । बिचरा -- tsk tsk tsk
Read Full Discussion Thread for this article