Posted by: Dada_Giri September 2, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
श्री ५ उवाच, >१- बाटो सफा गर्नी, बसको गुरुजी देखि साँच्चिकै कर्परेट बोसले सबैले सुट, टाई लगाएका। "कर्पोरेट लुक" दिनको लागि होला, तर कति कामको त प्रकृति नै यस्तो हुन्छ कि टाई?-सुट नै लगायो भने अझ काम गर्न बाधा हुन्छ । हैन लगाऽकै ठीक छ। तर कामको प्रकृति अनुसार त उहीँ मा Field फेर्नी हो नि। खेताल्नीले गुन्यु छोटो पार्नी खेतालाले बाहुला माथि सार्नी। युमिभर्सिटी त चप्पल लगाऽर नि गइयो के रे। अड्डाँ हुन्न। कहिलेकाहिँ अड्डाको बिभाग अनुसार Casual Friday पनि हुन्थ्यो केरे। त्यही बाटो संशरबार दम्तरीकहाँतिर, फुलमतिकहाँतिर जान पुनि सजिलो हुन्थ्यो। अहिले फेरि कोइजुमीले चुनाब जित्नलाई हो कि टाइ नलगाए नि हुन्छ गर्मीमा Cool Business गर्नुपर्छ। भनेर कता कुरो फुत्काएछ नेता न हो। गिरिजा झैँ घुर्छ के बेलाबखत। अनि टाइ भने लगाम्दिन साता ३,४ एक भए। >२- यूनिभर्सिटीका प्रोफेशर देखि होटलका नर्तकि सम्मले सप्तरङ्गी पाराले कपाल रङ्गाउदा रहेछन। >कपडा लगाउदा भने तेत्रो डिसिपिलिन रे, कपाल रङ्गाउँदा भनी एकमेसै सबैजना पङस्। यो लहरो हो के, कानमा पियास लगाउनु कपाल रगांउनु युनिभर्सिटीमा त कुनै आइतबार भएन। हो भन्या अड्डाँ नि हुन्छ भन्या यो कपाल रगांऽर पंग्स हुनी, मेरो बुचो(Boss) ले कैलो बनाऽछ हाम्रा गुरे गोरुको जुरो जस्तो। अनि Loose Shocks देख्नुभऽन। उच्च मा. वि. का केटीहरुको तिघ्रामा त पक्कै आँका लानु भो होला? त्यो मोजा छ नि भाँचेर दोर्ाउनु पर्नी रे के । यो फेसन त गोडा ४,५एक वर्ख चल्यो नि। उच्च मा वि का केटीहरुविचमा लोकपृय भइदियो भने त बेपार त कति गर्नुन्छ? त्यो मोजा कम्पनी भो मोबाइल कम्पनी भो तिनका पैसा सोहोर्दा सोहोर्दै हैरान छ।
Read Full Discussion Thread for this article