Posted by: Nepe August 3, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
दामी गजल ! जित्नेको घोडा न हो यो, सच्चा- लौ, त ईतिहास खै कहाँ छ ? गजलको सर्वसुन्दर शेरलाई "हुस्न-ए-गजल" भन्ने चलन छ । यो माथिको शेरलाई त्यसो भन्न चाहुँला म । परन्तु बाँकि शेरहरु पनि एकसेएक छन् ।
Read Full Discussion Thread for this article