Posted by: newuser July 13, 2005
Bichara Shiva Shrestha...
Login in to Rate this Post:     0       ?        
Yeh, no one forced him to do so. But he is a slave who expects some blessings from his master. Afno bau aama lai dhogna najanne haru testa thasulli budhi lai dhogna kina tamsinchhan? simple, they are guided by slave mentality. यस्ता दास मानसिकता भएका नागिरक भएर नै राजा देखि नेता र माओवादी सम्मले नेपाल र नेपालीलाई लुट्न सकेका हुन। शिव श्रेष्ठले कोमललाई ढोगेर अथवा उसलाई ढोग्न भनिएर आफ्नो पक्षमा संदेश प्रवाह गर्न सफल भएको छ नेपालको सामन्ती राजतन्त्र। यस्ता वाहियात नौटंकी - राजा रानीको सम्मानबाट अभिप्रेरित भएको यत्रै पनि हैन। वास्तविक सम्मान चाहने राजा रानीले जनतालाई ढोग्न कदापी लगाउँदैनन। राजा रानीलाई ढोगेर दाम चढाउने दासहरुले गर्दा नै देश ओह्रालो लागेको हो। ढोगे हुन्छ ढोग्न चाहनेले । जसलाई मन लाग्छ उसलाई।शिव श्रेष्ठको के कुरा गिरिजे,माकुने, प्रचण्डेलाई ढोग्न जाने पनि वग्रेल्ती छन यहाँ। ठूलाबडा सामन्तको दया पाउन आफ्नो शीरलाई तिनको खुट्टामा अर्पण गर्ने नेपालीहरु नै समस्याका जड हुन।यस्ता आत्मविश्वास विहिन लाचार ढोगनदासहरुलाई म त छिः थुक्क भन्दा अरु केहि भन्न सक्दिन।
Read Full Discussion Thread for this article