Posted by: Deep June 30, 2005
Login in to Rate this Post:
0
?
प्रेमदाई,
गाँठ छैन भने च्या पसल बाहिर बसेर सुन्न त मिलिहाल्छ नी।
टाट हुँदैमा गितै सुन्न "ब्यान" गर्यो भने त रामो राम पछेपात भै गो नी। हरीतन्नमहरुले
चैं नत्र सुन्ने के त? खालि भुस्या कुकुरहरूको गलफती?
भोलि त शुक्रबार, चिलिम पुसपास पार्नु पर्छ..धेरै काम छ। ल म हिडें।
भष्म दलेर शम्भु तिमिले......
(खत्तमै गरेउ नी.......)